Logo

कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजको तथ्यांक निकै बढेको देखियो छ। परीक्षण ब्यापक रुपमा भएकोले पनि कोरोना संक्रमित तथ्यांक बढेको हो । त्यस्तै सामाजिक दुरी कायम नगर्ने, घर बाहिर निस्किने, व्यक्तिगत / पारिबारिक तथा घरायसी सरसफाई नगर्ने आदिको कारण संक्रमितको संख्या ह्वात्तै बढेको छ । मृतकको संख्या आगामी दिनमा धेरै देखिनेछ । भर्ना भएका संक्रमितहरुको अस्पताल बसाइ लामो हुँदै गर्दा…