Logo

सवारी पास वितरणमा नयाँ व्यबस्था लागु, ५ ठाउँ तोकिए

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सवारी पास लिनेको घुईँचो लागेको छ । लकडाउनको अवधि आठ दिन थप भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिन चाहेकाहरु सवारी साधनको पासको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । पास लिन उपस्थित भएकाहरुको संख्या धेरै भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पास वितरण नै नगरी लाम लागेका सर्वसाधारणलाई फकाईदिएको छ । सुरक्षार्थ खटिएका…