Logo

के नेपाल कोरोना भाइरस संक्रमण मुक्त छ ?

चीनमा कोरोना भाइरसको संक्रमणबाट झण्डै ३२ सय मानिसको मृत्यु भइसकेको छ । संक्रमितको तथ्यांक एक लाख पुग्दैछ । भारतमा कोरोना भाइरसको संक्रमणबाट बिहिबार विहानसम्म ७३ जना संक्रमित भएको तथ्यांक छ । त्यसमाथि नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा ११ जना संक्रमित भइसकेका छन् । तर, उत्तर तर्फ चीन र बाँकी तीनतर्फ भारतसँग सीमा जोडिएको नेपाल कोरोना…