गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दीबासकी २३ वर्षीया प्रतिक्षा गुरुङलाई सुत्केरी बेथाले च्यापेपछि गाउँकै बर्थिङ सेन्टरमा पु¥याइयो त्यहाँ स्वास्थ्यकर्मीले उनलाई तीन दिनसम्म पनि सुत्केरी गराउन सकेनन् । अत्याधिक रक्तश्रावले प्रतिक्षाको ज्यान जोखिममा परेको थियो । त्यसपछि आफन्तले प्रमुख जिल्ला अधिकारीलाई घटनाको विषयमा जानकारी गराए । तत्काल उपचार नपाए ज्यानै जान सक्ने अवस्था आएपछि प्रजिअले राष्ट्रपति महिला उत्थान…