प्राणघातक रोग एड्सका कारण सन २०१८ मा हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०१८ मा दैनिक औसत ३२० बालबालिकाको मृत्यु भएको पाईएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । पर्याप्त उपचारको ब्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको प्रतिवेदनमा जनाईएको छ । सन्…