Logo

आफन्तलाई जागिर खुवाउन, परीक्षा एक, फरक प्रश्नपत्र ?

पद उही । परीक्षा उही । हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो । आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ । त्यसमा उही हलमा…