त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्नातकोत्तर तह अँग्रेजी विषयमा अध्ययनरत विद्यार्थीको ट्रान्सक्रिप्टमा परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको खुलेपछि गल्ती हुने गरेको स्वीकार गरेको छ । एउटै ब्याज र उही विषय पढेका विद्यार्थी मध्ये केहीको हजार र केहीको ११ सय पूणार्ङ्कको ट्रान्सक्रिप्ट जारी भए सँगै उक्त लापरवाही स्वीकार गरेको हो । धेरै विद्यार्थीको चाप हुने र कम्प्युटर प्रिन्टपनि…