Logo

मेडिसिटी अस्पतालको दादागिरी पर्दाफास

धेरै दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा चलिरहेको विवादमा आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा पूर्व सांसद गायत्री साह पक्राउ परेकी छिन् । पूर्वसांसद साहलाई आईतबार दिउँसो ४ बजे पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए । आफ्नो बच्चा लिन अस्वीकार गरेको र मेडिसिटी अस्पतालमा होहल्ला गरेको उजुरी परेपछि पूर्व सांसद साहसहित उनका पति…