Logo

लोकसेवामा मेरो अनुभव : जब आफ्नै कमजोरी औँल्याएर पढेँ

यसरी भएँ ‘जियोम्याटिक्स इन्जिनियर’ प्रथम श्रेणीमा १२ कक्षा उत्तीर्ण भएपछि कता र के विषय लिएर बाँकी अध्ययनलाई निरन्तरता दिने भन्ने विषयमा निकै द्विविधा भयो । मेरो सानैदेखिको चाहना कम्प्युटर इन्जिनियरिङ पढ्ने थियो । पछि सिभिल इन्जिनियरिङ पढ्नेतिर मन गयो । सिभिल इन्जिनियरिङ पढ्नका लागि कक्षा पनि लिएँ । तर, ‘जियोम्याटिक्स इन्जिनियरिङ’को भविष्य राम्रो छ भन्ने…