अस्ट्रेलियाको विषयमा पछिल्लो समय देखा परेका समस्याबारे कंगारू एजुकेसन फाउन्डेसनले वास्तविकता सार्वजनिक गरेको छ ।अस्ट्रेलियामा भएका पछिल्ला गतिविधिहरु विद्यार्थीहरुमा अन्योलता बढेपछि बिहीबार कंगारू एजुकेसन फाउन्डेसनले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे प्रष्ट पारेको हो । एक नर्सिङ कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थीको भविष्यमा अन्योल देखिएको भन्दै पछिल्लो समय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भइरहेका छन् उता…