Logo

बेरोजगारले वार्षिक कति पाउँछन् निर्वाह भत्ता ? सूचीमा

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा बेरोजगार युवालाई कम्तिमा वर्षको १०० दिन रोजगारीको ग्यारेन्टी गर्ने उद्देश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमको औपचारिक घोषणासँगै अब बेरोजगार युवाहरूको तथ्याङ्क संकलन गर्ने र प्रत्येक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रले बेरोजगारको तथ्याङ्क संकलन र रोजगारदातासँग समन्वय गरी रोजगारी दिलाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक…