परमोक्तगुणो यस्तु निर्गुणोऽपि गुणे भवेत् । इन्द्रोऽपि लघुतां याति स्वयं प्रख्यापितैर्गुणैः ।। – चाणक्य जसका गुणको अरुले वर्णन गर्छन् त्यो निर्गुण भए पनि गुणवान् ठानिन्छ । इन्द्रै भए पनि आफ्नो प्रशंसा गर्नाले लघुताभास हुन्छ । आफ्नो प्रशंसा आफै गर्नु हुँदैन भन्ने चाणक्यको नीति वचन पाइन्छ । आफ्नो गुणको अरुले प्रशंसा गरे भने त्यो निर्गु नै…