Logo

डा. केसीले तोडे अनशन, चिकित्सा शिक्षा विधेयक सुधारका लागि लडिरहने प्रतिवद्धता

डा. गोविन्द केसीले २४ दिन पहिले सुरु गरेको आमरण अनसन तोडेका छन्। शिक्षण अस्पतालमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेको घोषणा गरेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन् । अनसन तोड्दै उनले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन्।…