Logo

अब पुरूषका लागि पनि गर्भनिरोधक चक्की

पुरूषका लागि विकास गरिएको गर्भनिरोधक चक्कीको सफल परीक्षण भएको छ।हालै गरिएको अध्ययनअनुसार ‘इलेभन–बिटा–मिथायल–नाइन्टिन–नोर्टेस्टोटेरोन डोेडेसाइलकार्बोनेट’ अथवा ‘इलेभन–बिटा–एमएनटिडिसि’ नाम दिइएको उक्त चक्कीले सुरक्षा र ‘टोलरेबिलिटी’ परीक्षण पार गरेको छ। अध्ययनमा सहभागी स्वस्थ पुरूषले ती चक्की एक महिनासम्म प्रयोग गरेका थिए। चक्कीले प्रभावकारी गर्भनिरोधका लागि आवश्यक ‘हर्मोन रेस्पोन्स’ देखाएको अनुसन्धाताले जनाएका छन्।‘दुईओटा हर्मोन गतिविधिको संयोजन गर्ने यो चक्कीले…