Logo

स्ववियु निर्वाचनका लागि समिति गठन, तत्काल कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समितिको घोषणा गरेको छ । सोमबार विद्यार्थीहरूको दबाबकैबीच त्रिविले समितिको घोषणा गरेको हो । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सोमबार त्रिवि उपकुलपतिको कार्यालय घेराउ गरेर निर्वाचन तालिका सार्वजनिक गर्न माग गरेको थियो । अनेरास्ववियुकै प्रदर्शन चलिरहेको समयमा त्रिविले समिति बनाएको जानकारी दिएको…