Logo

कहिलेदेखि खुल्छ रोकिएको सवारी लाइसेन्सको नयाँ आवेदन ?

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुल्ने भएको छ। नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको भन्दै यातायात व्यवस्था विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ । विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम भर्नेको संख्या पाँच लाख ७२ हजार…