Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मिट

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक–एकदिने एजेन्ट भेटघाट र एएमएल÷सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनलगायत व्यवस्थापन समूहको उपस्थिति थियो । विगतको…