Logo

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिको आजको बैठकले  टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।  समितिले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको…