नेपालको पहिलो भुक्तानी सेवाप्रदायक इसेवाले पुःनरिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी…