Logo

‘खल्ती’ बाटै काठमाण्डौ उपत्यका खानेपानीको बिल भुक्तानी सुविधा सुरु

काठमाण्डौवासीले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड’को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ। व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको हो। त्यतिमात्र हैन ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गरी रिबेट÷छुटको पनि…