Logo

साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई टेलिकमको निःशुल्क सिम

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई निःशुल्क सिम वितरण गर्ने भएको छ । यही असोज १५ गतेदेखि २५ गतेसम्म देशैभरका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्ने भएको हो । टेलिकमले वितरण गर्ने सिममा रु. १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन…