Logo

खरिद बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्दा जरिवाना नलाग्ने

आन्तरिक राजस्व विभागले वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले अनिवार्यरुपमा खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गरेपछि मात्रै मासिक कारोबारको विवरण भेरिफाई हुने व्यवस्था गरिएकोमा करदाताले बिहीबारसम्म पनि खरिद, बिक्री खाता अपलोड गर्न सकेका छैनन् । यसैबीच विभागले सूचना जारी गर्दै साउन महिनाको…