Logo

नेपाल टेलिकमको गत आवमा ७ अर्ब ४५ करोड ४० लाख आम्दानी 

नेपाल टेलिकमको खुद मुनाफामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा घटेको हो ।  सरकारी स्वामित्वको कम्पनीले गत आवमा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेपनि अघिल्लो आवमा भने खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार रहेको थियो ।  गत आव…