Logo

चीनले रच्यो इतिहास, पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर

महासागरको सबैभन्दा गहिरो भाग हो मारियाना ट्रेन्च । नेशनल जियोग्राफिकका अनुसार मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ । त्यसैले मारियाना ट्रेन्चलाई पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि भन्न सकिन्छ । चीनले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागसम्म पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ । चिनियाँ पनडुब्बीमा बसेर ३ जना गोताखोरहरु मारियाना ट्रेन्चस्थित…