Logo

कोरोनाको औषधी भेटिएको चिनियाँ वैज्ञानिकको दाबी, उपचार गर्न भ्याक्सिन नचाहिने

कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट बाहिरिएको खबरमा कोरोनाको औषधी भेटिएको दाबी छ । वैज्ञानिकहरुले कोरोनाविरुद्व औषधीबाट नै उपचार गर्न सक्ने दाबी गरेका छन् । यदि वैज्ञानिकहरुको दाबी सहि भएमा भ्याक्सिनको पर्खाइमा बसेको विश्वलाई नै मुक्ति मिल्नेछ । जनाइएअनुसार चीनको प्रतिष्ठित पेकिंग यूनिभर्सिटीमा वेज्ञानिकहरुको टीमले औषधीको परीक्षण गरिरहेको…