गत वर्ष फेसबुकले सीईओ मार्क जुकरबर्गको सुरक्षा र निजी भ्रमणका लागि २ करोड ३४ लाख डलर खर्च गरेको हालै सार्वजनिक फाइनान्शीयल फाइलिङले देखाएको छ । यो २०१८ को २ करोड हाराहारीको डलरर २०१७ को ९१ लाख डलरको तुलनामा बढी हो । जुकरबर्गको वार्षिक तलब भने १ डलर मात्रै रहेको छ । यो कोषमा जुकरबर्गको घरमा…