कोरोना भाइरस (कोभिड - १९) रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ संगठन (WHO) को आग्रहमा कोरोना भाइरसका लागि सबैभन्दा प्रभावकारी चार औषधिको परिक्षण सुरु भएको खबर सार्वजनिक भएको छ । गत मार्च १३ मा जेनेभामा भएको विश्व स्वास्थ संगठनको वैज्ञानिक समितिको बैठकले यो औषधि महापरिक्षणका लागि पठाउन सिफारिस गर्ने निर्णय गरेको छ । यो सम्बन्धि…