नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का नियुक्त भएका छन् । टेलिकमले मंगलबार खड्कासँग ब्रान्ड एम्बेसडरका लागी सम्झौता गरेको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एम्बेसडर खड्काले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा…