अबदेखी नेपाल टेलिकमको वेबसाइटबाटै व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेको थियो । अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको तेलिकमद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । टेलिकमले आफ्नोे वेब पेजमार्फत…