Logo

काठमाडौंको तापक्रम साढे २ डिग्रीमा झर्‍याे, हिमाल र पहाडमा अवस्था झन् कठोर

काठमाडौं । चिसोले आज काठमाडौं उपत्यकालाई अझै कठ्यांग्र्याएको छ । न्यूनतम तापक्रम हिजोको ३.१ डिग्री सेल्सियसबाट झरेर आज २.५ डिग्री सेल्सियस पुगेको छ । मौसमविद्हरूका अनुसार यो चिसो अझै केही दिन कायम रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रको अवस्था झन् कठोर छ । जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ भने…