Logo

सिजी मोटर्स नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन विस्तारमा आक्रामक

काठमाडौं । सिजी मोटर्सले आक्रामक रुपमा चार्जिङ स्टेसन विस्तार गरिरहेको छ । नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण सिजी मोटर्सले आफ्नो ब्रान्डलाई निरन्तर उचाइमा पुर्‍याइरहेको छ । सिजी मोटर्सले हाल नेपालमा १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । '१८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सिजी…