काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवाको निरन्तरता र गुणस्तरको सुनिश्चितता आफ्नो हातमा नरहेको बताएको छ । सरकारले तिर्न नपर्ने पैसा तिर्न दबाब दिएका कारण यस्तो स्थिति बनेको आइस्पानको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधीर पराजुलीले आफूहरूले सरकारलाई अलिकति पनि पैसा तिर्न बाँकी नरहेको दाबी गरे । उनले…