Logo

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने थप १४ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने थप १४ उद्योगको लाइन काटेकाे छ। विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् काटिएकाे हाे। ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूकाे विद्युत् लाइन काटेको प्राधिकरणले जनाएकाे छ। गत पुस ६ गतेबाट बक्यौता रहेका…