काठमाडौं । कन्टेम्पोरेरी एम्पेरेक्स टेक्लोलोजी कम्पनी लिमिटेड (सीएटीएल)को ‘स्केड बोर्ड प्लेटफर्म’मा तयार पारेको नयाँ टेक्नोलोजीको ब्याट्रीमा नेटाले सेडान कार ल्याउने भएको छ । नयाँ कारले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकाे छ । विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले आफ्नै नयाँ स्केट बोर्ड प्लेटफर्मको परिक्षण पूरा भएको घोषणा गर्दै…