Logo

पेटोल, डिजेल र मट्टितेल मूल्य बढ्यो, कति पुग्यो मुल्य ?

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेटोल, डिजेल र मट्टितेलको साबिकको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाइएको हो । योसँगै पेटोल, डिजेल र मट्टितेलको नयाँ मूल्य क्रमशः १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको…