Logo

खल्तीबाट हरेक दिन रु. १ मा फ्लाइट टिकेट र बम्पर पुरस्कारमा वनप्लस ११ जित्ने मौका

खल्तीले प्रयोगकर्ताहरुका लागि आफ्नो फ्ल्यागशिप अफर फेरि लिएर आएको छ । जसमा खल्तीमार्फत उडान टिकट बुक गरी बम्पर पुरस्कारका रुपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र रु. १ मा उडान टिकट प्राप्त गर्नेछन् । फागुन १ गतेदेखि चैत १५ गतेसम्म ४५ दिनसम्म चल्ने…