Logo

मोटरसाइकलको बिक्री बढाएर जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनको काम थालौं : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेल सञ्चालनका लागि तत्काल काम थाल्नुपर्ने बताएका छन् । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ । मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि महानगर प्रमुख महर्जनको धारणा छ…