Logo

काठमाडौंबाट बैंकक उडेको निगमको जहाज बंगलादेशमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट बैंकक उडेको नेपाल बायुसेवाको निगम बंगलादेशमा आकस्मिक अवतरण गरेको छ । जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत देखिएपछि निगमको न्यरोबडी जहाज बुधबार साँझ बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरका अनुसार निगमको आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत बत्ती…