सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग समाजवादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एवं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भियतको प्रतिनिधिमण्डलले आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ । नेपाल भ्रमणमा रहेको भो ट्रोंग भिएत नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाट गरी आपसी हित र दुई देशबीचको संसदीय मामलाका सम्बन्धमा सहकार्यबारे कुराकानी भएको…