Logo

मोदी र भारतीय जनता पार्टीको प्रचार गरेको भन्दै ‘नमो’ च्यानललाई निर्वाचन आयोगले के भन्यो ?

भारतीय निर्वाचन आयोगले टेलिभिजन च्यानल ‘नमो’ले चुनावी आचारसंहिता उल्लंघन गरेको जनाएको छ । आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई नमो टिभीका सामग्रीमा निगरानी गर्न आदेश दिएको छ ।यो टेलिभिजनले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण तथा भारतीय जनता पार्टी (भाजपा) समर्थित सामग्री प्रसारण गर्दै आएको थियो । यसलाई निर्वाचन आयोगले ‘आचारसंहिता उल्लंघन’ भनेको हो ।आयोगले दिल्लीका प्रमुख निर्वाचन…