Logo

समाजवादी नेताका छोरीसंग अकुत सम्पत्तिः महंगीको सर्वसाधारण, मस्तिमा नेताकी छोरी

देश चरम महंगीको मारमा छ । यहि कारणले आर्थिक संकटको सामना गरिरहेको छ । समाबादि नेताका छोरीहरुसंग भने अकुत सम्पति रहेको छ । तर, ति नेताले आफुसंग सम्पत्ति नै नभएको बताउदै आाएका छन् । उक्त देशका नागरिक अर्को देशमा बसाई सरेर जाने तयारीमा जुटेका छन् । यतिबेला नेपालमा समेत तहल्का पिटेको भेनेजुएलाको आर्थिक अवस्था खस्किँदो…