Logo

पाकिस्तानसँग एक एक हिसाब लिन्छाैं : माेदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको लडाइँ काश्मिर जनताविरुद्ध नभएको बताएका छन्। पलुवामा घटनापछि काश्मिरी नागरिकमाथि देशका विभिन्न भागमा ज्यादती भइरहेका बेला मोदीले आफूहरु काश्मिरको रक्षाका लागि लडिरहेको बताए। राजस्थानमा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हाम्रो लडाइँ काश्मिरका लागि हो। काश्मिरीको विरुद्ध होइन।’ काश्मिरका बच्चा समेत आतंकवादबाट पीडित रहेको र उनीहरु यसलाई अन्त्य गर्नका लागि…