Logo

यस पटक कांग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ: कबिर राणा

काठमाडाैं । करिब चार दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका कबिर राणा नेपाली कांग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । आफूलाई मिसन पत्रकारितामा स्थापित गराएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत छन् । पार्टीको नीति र लोकतान्त्रिक मूल्य–मान्यतालाई आफ्नो क्षेत्रमा पुर्याउन क्रियाशील राणासँग नेपाल…