काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल महासंघको २६औँ साधारणसभा तथा निर्वाचनमार्फत वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आगामी निर्वाचन वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् । निर्माण व्यवसाय क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय दाहालले महासंघभित्रको विधान, अनुभव र निरन्तरताको आवश्यकताका…