Logo

बालेन सरकारप्रति प्रचण्डको असन्तुष्टि, भने– ‘गतिविधि रहस्यमय देखियो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा सरकारको समग्र कामकारबाहीको समीक्षा गर्दै प्रचण्डले सरकार अपेक्षित गतिमा अघि बढ्न नसकेको बताएका हुन्। पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्डले प्रधानमन्त्री शाह संसद्प्रति पर्याप्त जवाफदेही…