Logo

ग्राहकको बैंक खातामा एआई एजेन्टको पहुँच रोक्दै अमेरिकी बैंक

काठमाडौं । ग्राहकको बैंक खातामा पहुँच राखेर आफैँ कारोबार गर्न सक्ने कृत्रिम बौद्धिकता एआई एजेन्टमाथि अमेरिकी बैंकहरूले नियन्त्रण कडा बनाउन थालेका छन्। प्रयोगकर्ताको निर्देशनविपरीत कारोबार गर्न सक्ने जोखिम बढेपछि बैंकहरूले तेस्रो पक्षका एआई एजेन्टलाई आफ्नो प्रणालीमा पहुँच दिन रोक लगाउन थालेका हुन्। रोयटर्स र एक्सियोसका रिपोर्टअनुसार ग्राहकले एआई एजेन्टलाई बैंक खाताको लगइन विवरण उपलब्ध गराउने…