नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मेलमिलापको नीति कांग्रेसको मुल नीति भएको बताएका छन् । उनले पार्टीको मुल नीति मेलमिलापलाई छोडेर कांग्रेसमा नै गुट र फुट लाग्नु दुखद् भएको बताए । मध्यपुरथिमि नगरसमितिले बिस्काःजात्राको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसले मूलबाटो बिर्सिएर गुट फुटमा लागेका कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताए…