आईतबार सांझ आएको हावाहुरीले वितण्डा मच्चाएको प्रभावित स्थलमा पुगी प्रदेश नं. ३ का नेपाली कांग्रेसका संसदीय दलका नेता मकवानपुरका पार्टी सभापति ईन्द्र बानियाँले राहत वितरण गरेका छन । बानियाँले दुई सय घरपरिवारलाई राहत सामाग्री सहित बाराको हावाहुरीबाट प्रभावित स्थलमा पुगी वितरण गरेका हुन । पिडितहरूको लागि १० किलो चामल, दुई किलो दाल, एक किलो नुन,…