Logo

बस दुर्घटनामा एक जनाकाे मृत्यु, ३५ घाइते

दाङमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु गएको छ । ३५ जना घाइते भएका छन् । दाङ-घोराही-होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर-१३ बाह्रकुने दहको मौलाकोट जाने चोकनजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी-७, का २२ वर्षीय हर्कबहादुर पुनको ज्यान गएको हो । ना ४ ख ६०९४ नम्बरको…