Logo

विवेक गुमाएर दम्भ देखाए सरकार अप्ठ्यारोमा पर्ने विश्वप्रकाशको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई चेतावनी दिएका छन् । उनले भने,‘विवेक गुमाएर दम्भ देखाउने हो भने सरकार अप्ठ्यारोमा पर्छ ।’ मंगलबार नेपाल पे्रस युनियन सर्लाही शाखाले गरेको पत्रकार सम्मेलनमा शर्माले यस्तो चेतावनी दिएका हुन् । उनले बहुमतका आधारमा विवेक कुल्चिएर अघि बढे सरकार अप्ठेरोमा पर्ने चेतावनी दिए…